हाम्रो साहित्य (इन्द्रेणी-१०) रमेशगुरुङ,कुमारश्रेष्ठ,मकरहमालबाट बरालको `भुन्टी`कथा बिमोचन @२०१३ MHN

हाम्रो साहित्य (इन्द्रेणी-१०) रमेशगुरुङ,कुमारश्रेष्ठ,मकरहमालबाट बरालको `भुन्टी`कथा बिमोचन @२०१३ MHN

हाम्रो साहित्य (इन्द्रेणी-१०) रमेश गुरुङ ,कुमार श्रेष्ठ , मकर हमालबाट बरालको `भुन्टी`कथा बिमोचन @२०१३ MHN br NRN पोर्तुगलका रमेश कुमार गुरुङ br नेपाल पोर्तुगल कला साहित्यका कुमार श्रेष्ठ br नेपाल पोर्तुगल मैत्री संगका मकर हमाल br बाट सीता देवी बास्तोला बराल जिको पहिलो कथा संग्रह भुन्टी को बिमोचन पोर्तुगलको लिस्बोन मा भयो , उहाका सृजनामा यथार्थ र वास्तविक काहानीहरुछन , उहाको साहित्यिक याथाको पहिलो थालनी हो ,पुस्तक ले नेपाली साहित्यमा बिशेष महत्व राखोस भन्ने हाम्रो शुभकामना छ br इन्द्रेणी शर्मा मोहन आचार्य br लिस्बोन पोर्तुगल


User: indreni sharma

Views: 3

Uploaded: 2013-06-12

Duration: 03:48