How Diesel Engines Work?

How Diesel Engines Work?

How Diesel Engines Work?br br स्क्रीन मा देखिरहनु भएको पिस्टन हो सर्बप्रथम पिस्टन लाई connecting रड सित फिट गरिन्छ ani यस्लाई क्र्यांक सित जोडिन्छ र पिस्टन लाई सिलिन्डर भित्र राखिन्छ । br तपाइहरु देख्न सक्नुहुन्छ यहाँ मेकानिकल पार्ट्स यसरी फिट गरिएको छ कि पिस्टन को लिनियर मोसन क्र्यांक को रोटरी मोसन मा पारिबर्तन भएको छ ।br पिस्टन,रड र क्र्यांक को यस्तो अवस्थालाई नै स्लाइडर-क्र्यांक मेकानिजम भनिन्छ । यस प्रकारको मेकानिजम लाई सपोर्ट गर्न मेकानिकल पार्ट्स लाई ईन्जिन ब्लक भित्र राखिन्छ । br ani एक बिशेष प्रकारको कभर लाई ईन्जिन ब्लक को माथी राखिन्छ । भल्व र फ्युल इन्जेक्टर लाई पनि ईन्जिन ब्लक को माथी भएको कभर मा फिट गरिन्छ । br जब पिस्टन ले तल तिर मुभ गर्छ तब इनटेक भल्व खुलिन्छ र बाहिरको फ्रेस हावा पिस्टन ले भित्र तर्फ तान्छ यसरी पिस्टन ले बाहिर को हावा भित्र तान्ने प्रकृया लाई शक्सन स्ट्रोक भनिन्छ । br यहाँ स्ट्रोक भन्नाले सिलिन्डर भित्र पिस्टन को गती लाई जनाउछ।


User: Science Network

Views: 4

Uploaded: 2021-10-24

Duration: 00:20

Your Page Title