Sajjan Raj Vaidya - Naganya Maya - Sajjan Raj Vaidya

Sajjan Raj Vaidya - Naganya Maya - Sajjan Raj Vaidya

Sajjan Raj Vaidya - Naganya Maya - Sajjan Raj Vaidya br br Lyricsbr उसले तिम्रो हात समायो कि?br तिमीलाई अलिक नजिक ल्यायो कि?br अनि उसका सबै पीरहरू तिम्रो काँधमा बिसायो कि?br या अँधेरी आउँदा तिमीलाई अँगालेर निदायो कि?br बिहान आँखा खोलेर तिमीलाई नै फेरि पायो कि?br उसका आँखाकै अगाडिbr ओठ नै भिझाउन मिल्नेbr कम्बलमुनि बतासिएकाbr ढुकढुकी सुनाउनै मिल्ने गरीbr भोलि आकाश गडगडाए उसैलाई खोज्छौ हाेलाbr उसकै समुद्रतिर बगी जान्छन् तिम्रा खोलाbr कल्पनाले भ्याउने जम्मै तिम्रा दिनहरू सबैbr उसकै अनुहारले भरी निदाउने गर्छौ होलाbr उसका ओठकै अगाडिbr निधारै सजाउन मिल्नेbr सिरानीमा सँगेलिएकाbr सपना देखाउनै मिल्ने गरीbr पर नै बसेर म माया गरुँलाbr यही मायाकै खातिर दिनदिनै मरुँलाbr नगण्य माया यो, तिमीले बिर्सिएbr कल्पनाहरू नै साँचेरै बाँचुँलाbr Hm, म, whoa-ohbr Whoa, म, whoabr उसले तिम्रो हात समायो कि?br तिमीलाई अलिक नजिक ल्यायो कि?br अनि उसका सबै पीरहरू तिम्रो काँधमा बिसायो कि?


User: Nepali Lo-Fi

Views: 150

Uploaded: 2022-10-28

Duration: 06:26